ne_tn/num/10/35.md

29 lines
3.1 KiB
Markdown

# जब-जब सन्दूक उठाइन्थ्यो
यहाँ सन्दूकलाई यात्रा गर्ने व्यक्तिको रूपमा बताइएको छ । सन्दूक साँच्चै नै मानिसहरूद्वारा बोकीएको थियो । अर्को अनुवादः "जब-जब मानिसहरूले बोकेको सन्दूक उठाइन्थ्यो" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]])
# हे परमप्रभु, उठ्नुहोस्
यहाँ "उठ्नुहोस्" वाक्य परमप्रभुलाई काम गर्नुहोस् भन्‍ने अनुरोध हो, यस मामिलामा मोशाले उहाँलाई तिनका शत्रुहरूलाई छरपष्ट पारिदिन अनुरोध गर्दैछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंदेखि भाग्‍न लगाउनुहोस्
परमप्रभुले मोशाका शत्रुहरूलाई भाग्‍ने तुल्याउनुलाई मोशा यहाँ यसरी बताउँछन् कि मानौँ तिनीहरू स्वयम् परमप्रभुबाट भागिरहेका छन् । अर्को अनुवादः "तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंको सन्दूक र तपाईंका मानिसहरूबाट भाग्‍ने तुल्याउनुहोस्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# जब-जब सन्दूक रोकिन्थ्यो
यहाँ सन्दूकलाई यात्रा गर्ने व्यक्तिको रूपमा बताइएको छ । सन्दूक साँच्चै नै मानिसहरूद्वारा बोकीएको थियो । अर्को अनुवादः "जब-जब मानिसहरूले बोकेको सन्दूक रोकिन्थ्यो" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]])
# हजारौँ हजार
यसले मानिसहरूलाई जनाउँछ । यस भनाईको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "हजारौँ हजार मानिसहरू" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/ark]]
* [[rc://*/tw/dict/bible/names/moses]]
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/adversary]]
* [[rc://*/tw/dict/bible/kt/israel]]