# जब-जब सन्दूक उठाइन्थ्यो यहाँ सन्दूकलाई यात्रा गर्ने व्यक्तिको रूपमा बताइएको छ । सन्दूक साँच्चै नै मानिसहरूद्वारा बोकीएको थियो । अर्को अनुवादः "जब-जब मानिसहरूले बोकेको सन्दूक उठाइन्थ्यो" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]]) # हे परमप्रभु, उठ्नुहोस् यहाँ "उठ्नुहोस्" वाक्य परमप्रभुलाई काम गर्नुहोस् भन्‍ने अनुरोध हो, यस मामिलामा मोशाले उहाँलाई तिनका शत्रुहरूलाई छरपष्ट पारिदिन अनुरोध गर्दैछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंदेखि भाग्‍न लगाउनुहोस् परमप्रभुले मोशाका शत्रुहरूलाई भाग्‍ने तुल्याउनुलाई मोशा यहाँ यसरी बताउँछन् कि मानौँ तिनीहरू स्वयम् परमप्रभुबाट भागिरहेका छन् । अर्को अनुवादः "तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंको सन्दूक र तपाईंका मानिसहरूबाट भाग्‍ने तुल्याउनुहोस्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # जब-जब सन्दूक रोकिन्थ्यो यहाँ सन्दूकलाई यात्रा गर्ने व्यक्तिको रूपमा बताइएको छ । सन्दूक साँच्चै नै मानिसहरूद्वारा बोकीएको थियो । अर्को अनुवादः "जब-जब मानिसहरूले बोकेको सन्दूक रोकिन्थ्यो" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]]) # हजारौँ हजार यसले मानिसहरूलाई जनाउँछ । यस भनाईको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "हजारौँ हजार मानिसहरू" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/ark]] * [[rc://*/tw/dict/bible/names/moses]] * [[rc://*/tw/dict/bible/other/raise]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/adversary]] * [[rc://*/tw/dict/bible/kt/israel]]