ne_tn/num/10/25.md

1.3 KiB

दानको सन्तानहरूका झन्डामुनि छाउनी लगाएका फौज

यसले दानको कुलमुनिको भागका फौजहरूलाई जनाउँछः दान, आशेर र नप्ताली ।

अम्मीशद्दैका छोरा अहीएजेर

तपाईंले गन्ती १:१२ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

ओक्रानका छोरा पगीएल

तपाईंले गन्ती १:१३ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

एनानका छोरा अहीरा

तपाईंले गन्ती १:१५ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद