# दानको सन्तानहरूका झन्डामुनि छाउनी लगाएका फौज यसले दानको कुलमुनिको भागका फौजहरूलाई जनाउँछः दान, आशेर र नप्ताली । # अम्मीशद्दैका छोरा अहीएजेर तपाईंले गन्ती १:१२ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् । # ओक्रानका छोरा पगीएल तपाईंले गन्ती १:१३ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् । # एनानका छोरा अहीरा तपाईंले गन्ती १:१५ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/dan]] * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/kt/son]] * [[rc://*/tw/dict/bible/names/asher]] * [[rc://*/tw/dict/bible/names/naphtali]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/kt/israel]]