ne_tn/num/10/21.md

28 lines
1.6 KiB
Markdown

# कहातीहरू
यसले कहातीहरूका सन्तानहरूलाई जनाउँछ । तपाईंले गन्ती ३:२७ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।
# एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज
यसले एफ्राइमको कुलमुनिको भागका फौजहरूलाई जनाउँछः एफ्राइम, मनस्‍से र बेन्यमीन ।
# अम्मीहूदका छोरा एलीशामा
तपाईंले गन्ती १:१० मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।
# पदासूरका छोरा गमलिएल
तपाईंले गन्ती १:१० मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।
# गिदेओनीका छोरा अबीदान
तपाईंले गन्ती १:११ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/sanctuary]]
* [[rc://*/tw/dict/bible/kt/holy]]
* [[rc://*/tw/dict/bible/names/ephraim]]
* [[rc://*/tw/dict/bible/names/manasseh]]
* [[rc://*/tw/dict/bible/names/benjamin]]