ne_tn/num/10/21.md

1.6 KiB

कहातीहरू

यसले कहातीहरूका सन्तानहरूलाई जनाउँछ । तपाईंले गन्ती ३:२७ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज

यसले एफ्राइमको कुलमुनिको भागका फौजहरूलाई जनाउँछः एफ्राइम, मनस्‍से र बेन्यमीन ।

अम्मीहूदका छोरा एलीशामा

तपाईंले गन्ती १:१० मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

पदासूरका छोरा गमलिएल

तपाईंले गन्ती १:१० मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

गिदेओनीका छोरा अबीदान

तपाईंले गन्ती १:११ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद