ne_tn/num/10/11.md

2.1 KiB

दोस्रो वर्ष

वर्ष २ मा" । परमप्रभुले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको यो दोस्रो वर्ष हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

दोस्रो महिनाको बिसौँ दिनमा

यो हिब्रु पात्रोको दोस्रो महिना हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

करारका आदेशहरूका पवित्र वासस्थान

पवित्र‍ स्थानलाई यस लामो नामद्वारा पनि बोलाइन्थ्यो किनभने परमेश्‍वरको व्यवस्थासहितको सन्दूक त्यसभित्र राखिएको थियो । तपाईंले गन्ती १:५० मा गर्नुभएजस्तै यसलाई अनुवाद गर्नुहोस् ।

मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले मोशाद्वारा दिनुभएको आज्ञा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद