ne_tn/num/10/11.md

31 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# दोस्रो वर्ष
वर्ष २ मा" । परमप्रभुले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको यो दोस्रो वर्ष हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-ordinal]])
# दोस्रो महिनाको बिसौँ दिनमा
यो हिब्रु पात्रोको दोस्रो महिना हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]])
# करारका आदेशहरूका पवित्र वासस्थान
पवित्र‍ स्थानलाई यस लामो नामद्वारा पनि बोलाइन्थ्यो किनभने परमेश्‍वरको व्यवस्थासहितको सन्दूक त्यसभित्र राखिएको थियो । तपाईंले गन्ती १:५० मा गर्नुभएजस्तै यसलाई अनुवाद गर्नुहोस् ।
# मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले मोशाद्वारा दिनुभएको आज्ञा" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeday]]
* [[rc://*/tw/dict/bible/kt/tabernacle]]
* [[rc://*/tw/dict/bible/kt/covenant]]
* [[rc://*/tw/dict/bible/other/decree]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/desert]]
* [[rc://*/tw/dict/bible/names/sinai]]
* [[rc://*/tw/dict/bible/names/paran]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/names/moses]]