ne_tn/num/10/01.md

16 lines
1.1 KiB
Markdown

# चाँदीका दुईवटा तुरही बना
यसको अर्थ परमप्रभुले मोशालाई कसैलाई तुरही बनाउन लगाउने आज्ञा दिनुभयो भन्‍ने हुन्छ । तिनी आफैले ती बनाएनन् । अर्को अनुवादः "कसैलाई चाँदीका दुई तुरही बनाउन भन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# तैँले तुरहीलाई ... प्रयोग गर्नुपर्छ
मोशा आफैले तुरही बजाउने छैनन्, तर पुजाहारीहरूलाई बजाउन लगाउनेछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/names/moses]]
* [[rc://*/tw/dict/bible/other/silver]]
* [[rc://*/tw/dict/bible/other/trumpet]]
* [[rc://*/tw/dict/bible/kt/call]]