ne_tn/num/10/01.md

1.1 KiB

चाँदीका दुईवटा तुरही बना

यसको अर्थ परमप्रभुले मोशालाई कसैलाई तुरही बनाउन लगाउने आज्ञा दिनुभयो भन्‍ने हुन्छ । तिनी आफैले ती बनाएनन् । अर्को अनुवादः "कसैलाई चाँदीका दुई तुरही बनाउन भन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तैँले तुरहीलाई ... प्रयोग गर्नुपर्छ

मोशा आफैले तुरही बजाउने छैनन्, तर पुजाहारीहरूलाई बजाउन लगाउनेछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद