ne_tn/num/08/09.md

23 lines
1.9 KiB
Markdown

# सारा समुदाय भेला हुनेछन्
"सारा समुदाय जम्‍मा हुनेछन्"
# परमप्रभुको सामु
यहाँ परमप्रभले आफ्‍नै नामद्वारा आफैलाई जनाउनुहुन्छ ।
# इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्‍नुपर्छ
यहाँ कसैमाथि "हात ... राख्‍ने काम" प्रायः परमप्रभुको काम वा सेवामा तिनीहरूलाई अर्पण गर्नको लागि गरिन्थ्यो । अर्को अनुवादः "इस्राएलका मानिसहरूले लेवीहरूलाई मकहाँ अर्पण गर्न तिनीहरूमाथि आफ्‍ना हात राख्‍नुपर्छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-symaction]])
# डोलाइने बलिको रूपमा
हारूनले लेवीहरूलाई एउटै परिमाणको समर्पणतासहित परमप्रभुकहाँ प्रस्तुत गर्नुपर्नेथियो मानौँ कि तिनीहरू उहाँलाई दिइएका बलिदानहरू थिए । अर्को अनुवादः "तिनीहरू डोलाइएका बलिदानहरू भएझैँ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/tentofmeeting]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/hand]]
* [[rc://*/tw/dict/bible/other/serve]]