ne_tn/num/08/09.md

1.9 KiB

सारा समुदाय भेला हुनेछन्

"सारा समुदाय जम्‍मा हुनेछन्"

परमप्रभुको सामु

यहाँ परमप्रभले आफ्‍नै नामद्वारा आफैलाई जनाउनुहुन्छ ।

इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्‍नुपर्छ

यहाँ कसैमाथि "हात ... राख्‍ने काम" प्रायः परमप्रभुको काम वा सेवामा तिनीहरूलाई अर्पण गर्नको लागि गरिन्थ्यो । अर्को अनुवादः "इस्राएलका मानिसहरूले लेवीहरूलाई मकहाँ अर्पण गर्न तिनीहरूमाथि आफ्‍ना हात राख्‍नुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

डोलाइने बलिको रूपमा

हारूनले लेवीहरूलाई एउटै परिमाणको समर्पणतासहित परमप्रभुकहाँ प्रस्तुत गर्नुपर्नेथियो मानौँ कि तिनीहरू उहाँलाई दिइएका बलिदानहरू थिए । अर्को अनुवादः "तिनीहरू डोलाइएका बलिदानहरू भएझैँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद