ne_tn/neh/12/46.md

2.0 KiB

गायकहरूका निर्देशकहरू थिए

नहेम्याह १२:४५ मा मानिसहरूले जे गरे त्‍यो किन गरे भनी यस वाक्‍यले बताउँछ र दाऊदले मानिसहरूलाई मन्दिरमा कसरी आराधना गर्ने भनी बताउँदाको समय बारे अझ जानकारी दिन्छ ।

यरुबाबेल ... को समयमा

यरुबाबेल दाऊद राजाको सन्‍तान थिए र यहूदाको इलाकाको एक राज्यपाल थिए ।

द्वारपालहरू

सहर वा मन्‍दिरको आवतजावत नियन्‍त्रण गर्न, साथै ठिक समयमा ढोकाहरू खोल्‍न र बन्‍द गर्न र प्रशासकले तोकेको कारणको निम्ति प्रत्‍येक ढोकामा खटाइएका मानिसहरू नहेम्याह ७:१ मा झैँ अनुवाद गर्नुहोस् ।

तिनीहरूले ... भाग छुट्ट्याउँथे

"सारा इस्राएलले ... भाग छुट्ट्याउँथे"

हारूनका सन्तानहरू

मोशाका दाजु, हारूनबाट आएका इस्राएलका पुजारीहरू

शब्द अनुवाद