# गायकहरूका निर्देशकहरू थिए नहेम्याह १२:४५ मा मानिसहरूले जे गरे त्‍यो किन गरे भनी यस वाक्‍यले बताउँछ र दाऊदले मानिसहरूलाई मन्दिरमा कसरी आराधना गर्ने भनी बताउँदाको समय बारे अझ जानकारी दिन्छ । # यरुबाबेल ... को समयमा यरुबाबेल दाऊद राजाको सन्‍तान थिए र यहूदाको इलाकाको एक राज्यपाल थिए । # द्वारपालहरू सहर वा मन्‍दिरको आवतजावत नियन्‍त्रण गर्न, साथै ठिक समयमा ढोकाहरू खोल्‍न र बन्‍द गर्न र प्रशासकले तोकेको कारणको निम्ति प्रत्‍येक ढोकामा खटाइएका मानिसहरू नहेम्याह ७:१ मा झैँ अनुवाद गर्नुहोस् । # तिनीहरूले ... भाग छुट्ट्याउँथे "सारा इस्राएलले ... भाग छुट्ट्याउँथे" # हारूनका सन्तानहरू मोशाका दाजु, हारूनबाट आएका इस्राएलका पुजारीहरू # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/david]] * [[rc://*/tw/dict/bible/names/asaph]] * [[rc://*/tw/dict/bible/other/praise]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/names/nehemiah]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/names/levite]] * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/names/aaron]]