ne_tn/neh/12/22.md

1.4 KiB

एल्‍यासीब ... योयादा ... योहानान ... यद्दूअ

मानिसहरूका नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दाराको शासनकालमा

यसको अर्को सम्‍भावित अर्थ "दाराको शासनकालसम्‍म" हो ।

एल्‍यासीबका छोरा योहानानको पालासम्‍मै

मन्‍दिरमा अभिलेखहरू योहानानको समयसम्‍मको मात्र लिपिबद्ध गरिएको थियो ।

इतिहासको पुस्‍तकमा लेखिएका थिए

शास्त्रीले प्रत्‍येक दिनको घटना लिपिबद्ध गर्ने पुस्तकको माथि पदहरूमा शब्दहरू लेख्‍थे ।

शब्द अनुवाद