ne_tn/neh/12/22.md

27 lines
1.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# एल्‍यासीब ... योयादा ... योहानान ... यद्दूअ
मानिसहरूका नाम (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# दाराको शासनकालमा
यसको अर्को सम्‍भावित अर्थ "दाराको शासनकालसम्‍म" हो ।
# एल्‍यासीबका छोरा योहानानको पालासम्‍मै
मन्‍दिरमा अभिलेखहरू योहानानको समयसम्‍मको मात्र लिपिबद्ध गरिएको थियो ।
# इतिहासको पुस्‍तकमा लेखिएका थिए
शास्त्रीले प्रत्‍येक दिनको घटना लिपिबद्ध गर्ने पुस्तकको माथि पदहरूमा शब्दहरू लेख्‍थे ।
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/levite]]
* [[rc://*/tw/dict/bible/other/family]]
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/other/reign]]
* [[rc://*/tw/dict/bible/names/darius]]
* [[rc://*/tw/dict/bible/names/persia]]
* [[rc://*/tw/dict/bible/other/descendant]]
* [[rc://*/tw/dict/bible/kt/son]]