ne_tn/neh/12/08.md

1.1 KiB

येशूअ ... बिन्‍नूई ... कादमीएल ... शरेबियाह ... यहूदा ... मत्तन्‍याह ... बक्‍बुक्‍याह ... उन्‍नी

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सेवामा तिनीहरूका सामुन्‍ने उभिन्थे

सम्‍भावित अर्थहरू यी हुन्: १) यो आराधना सेवाको बेला थियो र यी गायक-गायिकाहरूको (EN-UDB हेर्नुहोस्) वा अरू आराधकहरूको दुई झुण्ड थिए वा २) यी झुण्डहरूले फरक-फरक समयमा मन्‍दिरमा रेखदेख गर्‍थे, वा "मन्दिरको पालै-पालो रेखदेख गर्‍थे ।"

शब्द अनुवाद