# येशूअ ... बिन्‍नूई ... कादमीएल ... शरेबियाह ... यहूदा ... मत्तन्‍याह ... बक्‍बुक्‍याह ... उन्‍नी यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # सेवामा तिनीहरूका सामुन्‍ने उभिन्थे सम्‍भावित अर्थहरू यी हुन्: १) यो आराधना सेवाको बेला थियो र यी गायक-गायिकाहरूको (EN-UDB हेर्नुहोस्) वा अरू आराधकहरूको दुई झुण्ड थिए वा २) यी झुण्डहरूले फरक-फरक समयमा मन्‍दिरमा रेखदेख गर्‍थे, वा "मन्दिरको पालै-पालो रेखदेख गर्‍थे ।" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/levite]]