ne_tn/neh/08/16.md

1.9 KiB

आ-आफ्नो निम्ति ... छाप्राहरू बनाए

"आफ्ना निम्ति ... छाप्राहरू निर्माण गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rpronouns)

पानी ढोका ... एफ्राएमका ढोका

यो पर्खालमा भएको ठुलो खुल्ला ठाउँ वा प्रवेशद्वार थियो ।

एफ्राएमका ढोकाको चोकमा

"एफ्राएमका ढोकाको खुल्ला ठाउँनेर"

किनकि ... यहोशूको समयदेखि

"किनभने ... यहोशूको दिनदेखि"

नूनका छोरा

"नून" एक जना मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीहरू बडो आनन्दित भए

भाववाचक नाम "आनन्दित"लाई विशेषणको रूपमा व्‍यक्‍त गर्न सकिन्‍छ । अर्को अनुवाद: "मानिसहरू ज्‍यादै आनन्दित भए " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद