"आफ्ना निम्ति ... छाप्राहरू निर्माण गरे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rpronouns]])
# पानी ढोका ... एफ्राएमका ढोका
यो पर्खालमा भएको ठुलो खुल्ला ठाउँ वा प्रवेशद्वार थियो ।
# एफ्राएमका ढोकाको चोकमा
"एफ्राएमका ढोकाको खुल्ला ठाउँनेर"
# किनकि ... यहोशूको समयदेखि
"किनभने ... यहोशूको दिनदेखि"
# नूनका छोरा
"नून" एक जना मानिसको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# तिनीहरू बडो आनन्दित भए
भाववाचक नाम "आनन्दित"लाई विशेषणको रूपमा व्यक्त गर्न सकिन्छ । अर्को अनुवाद: "मानिसहरू ज्यादै आनन्दित भए " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])