ne_tn/neh/02/13.md

1.6 KiB

सामान्य जानकारी:

यो निरीक्षणमा थोरै मानिसहरू नहेम्याहसँग सँगसँगै गए, आफू प्रमुख व्‍यक्‍ति भएकोले तिनले प्रथम पुरूषमा बोल्‍छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

म राति बेँसी ढोका भएर बाहिर निस्केँ

"रातमा म बेँसी ढोकाबाट बाहिर निस्केँ"

भत्केका र मूल ढोकाहरू जलाइएका

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "इस्राएलका शत्रुहरूले भत्काएका र तिनीहरूका शत्रुहरूले जलाएका मूल ढोकाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

फोहोर ढोका

सायद सहरका काम नलाग्‍ने फोहोरहरू यस ढोकादेखि निकालिन्‍थ्‍यो ।

स्याल

जङ्गली कुकुर

शब्द अनुवाद