ne_tn/neh/02/13.md

30 lines
1.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
यो निरीक्षणमा थोरै मानिसहरू नहेम्याहसँग सँगसँगै गए, आफू प्रमुख व्‍यक्‍ति भएकोले तिनले प्रथम पुरूषमा बोल्‍छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]])
# म राति बेँसी ढोका भएर बाहिर निस्केँ
"रातमा म बेँसी ढोकाबाट बाहिर निस्केँ"
# भत्केका र मूल ढोकाहरू जलाइएका
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "इस्राएलका शत्रुहरूले भत्काएका र तिनीहरूका शत्रुहरूले जलाएका मूल ढोकाहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# फोहोर ढोका
सायद सहरका काम नलाग्‍ने फोहोरहरू यस ढोकादेखि निकालिन्‍थ्‍यो ।
# स्याल
जङ्गली कुकुर
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/well]]
* [[rc://*/tw/dict/bible/other/dung]]
* [[rc://*/tw/dict/bible/other/gate]]
* [[rc://*/tw/dict/bible/names/jerusalem]]
* [[rc://*/tw/dict/bible/other/fire]]
* [[rc://*/tw/dict/bible/other/fountain]]
* [[rc://*/tw/dict/bible/other/king]]