ne_tn/neh/02/01.md

34 lines
2.2 KiB
Markdown

# राजा अर्तासास्तको बिसौँ वर्ष
"२० औँ वर्षमा अर्तासास्त राजा थिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]])
# नीसान महिनामा
"नीसान" हिब्रु पात्रको पहिलो महिनाको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]])
# त्यसैले राजा
"अनि राजा"
# तिम्रो अनुहार किन यति उदास छ
यहाँ नहेम्याहलाई तिनको अनुहारले संकेत गरिन्छ किनकि अनुहारले कसैको भावना देखाउँछ । अर्को अनुवाद: "तिमी किन यति उदास छौ " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# यो ह्रदयको उदासी हुनुपर्छ
यसले नहेम्याह यति उदास हुनुलाई यसरी बताइन्‍छ कि मानौँ तिनको ह्रदय उदास थियो, किनकि ह्रदयलाई भावनाहरूको केन्‍द्र मानिन्‍छ । अर्को अनुवाद: "तिमी निकै उदास देखिन्‍छौ " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# तब म सार्‍है डराएँ
जसै नहेम्याहले उत्तर दिन लागेका थिए, राजाले कसरी प्रतिउत्तर दिने हुन तिनलाई थाहा थिएन त्‍यसैले तिनी डराएका थिए ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]]
* [[rc://*/tw/dict/bible/names/artaxerxes]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/other/wine]]
* [[rc://*/tw/dict/bible/other/face]]
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/kt/fear]]