ne_tn/neh/02/01.md

2.2 KiB

राजा अर्तासास्तको बिसौँ वर्ष

"२० औँ वर्षमा अर्तासास्त राजा थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

नीसान महिनामा

"नीसान" हिब्रु पात्रको पहिलो महिनाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-hebrewmonths)

त्यसैले राजा

"अनि राजा"

तिम्रो अनुहार किन यति उदास छ

यहाँ नहेम्याहलाई तिनको अनुहारले संकेत गरिन्छ किनकि अनुहारले कसैको भावना देखाउँछ । अर्को अनुवाद: "तिमी किन यति उदास छौ " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

यो ह्रदयको उदासी हुनुपर्छ

यसले नहेम्याह यति उदास हुनुलाई यसरी बताइन्‍छ कि मानौँ तिनको ह्रदय उदास थियो, किनकि ह्रदयलाई भावनाहरूको केन्‍द्र मानिन्‍छ । अर्को अनुवाद: "तिमी निकै उदास देखिन्‍छौ " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तब म सार्‍है डराएँ

जसै नहेम्याहले उत्तर दिन लागेका थिए, राजाले कसरी प्रतिउत्तर दिने हुन तिनलाई थाहा थिएन त्‍यसैले तिनी डराएका थिए ।

शब्द अनुवाद