ne_tn/nam/02/03.md

1.1 KiB

त्यसका शक्तिशाली मानिसहरू

त्‍यसका सैनिकहरू जसले निनवेलाई टुक्रा-टुक्रा पार्नेछन् । (Nahum 2:1).

ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन्

सारथीहरूले बाटोमा वेगले रथहरू हाँक्छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू राँकाझैं देखिन्छन्

यसले रथहरूको तेजलाई जनाउँछ जब यसले सूर्यको प्रकाश प्रतिबिम्‍बित गर्छ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद