ne_tn/nam/02/01.md

2.3 KiB

सामान्‍य जानकारीः

१:१मा सुरु भएको कवितामा नहूमले निनवेको विनाशलाई निरन्‍तर वर्णन गर्छन्। ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तँलाई टुक्रा-टुक्रा पार्नुहुने

यो कसैले भाँडो टुक्राएको द‍ृश्‍य हो । अर्को अनुवाद: "उहाँ जसले तँलाई नाश गर्नुहुनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

टुक्रा-टुक्रा पार्नुहुने

"पार्नुहुने" व्‍यक्ति स्‍पष्‍ट छैन । त्‍यसैले सामान्‍य शब्द प्रयोग गरी अनुवाद गर्नुहोस् ।"तँलाई टुक्रा-टुक्रा पार्नुहुने कसैलाई "

सहरहरूका पर्खालहरूमा मानिसहरू खटाओ

"सुरक्षाको लागि पर्खालहरूमा पहरेदारहरू खटाओ"

लुटेराहरू

प्राय: युद्धमा जवरजस्‍ती सामानहरू लुट्ने मानिसहरू

तिनीहरूका दाखका हाँगाहरूलाई नष्‍ट गरे

जातिको बारेमा यसरी बताइएको छ कि मानौं ती काँटछाँट गरिएका दाखका हाँगाहरू थिए । अर्को अनुवादः"तेरा जातिलाई यसरी नाश गरे कि मानौं ती दाखबारी थिए ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद