ne_tn/mrk/14/72.md

1.0 KiB

तुरुन्तै भाले बास्यो

भाले भनेको बिहान सबेरै कराएर बास्‍ने एउटा चरा हो । त्यसले निकालेको ठूलो आवाज चाहिँ बास्‍नु हो ।

दोस्रो चोटि

यहाँ “दोस्रो” क्रमबोधक सङ्ख्या हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

उनी धुरुधुरु रोए

तिनी शोक र पीडाले आजित भएर तिनले संवेगको नियन्त्रण नै गुमाए । वैकल्पिक अनुवादः “तिनी पीडाले आजित भए” वा “तिनले आफ्नो संवेगको नियन्त्रण गुमाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)