12 lines
1.0 KiB
Markdown
12 lines
1.0 KiB
Markdown
|
# तुरुन्तै भाले बास्यो
|
||
|
|
||
|
भाले भनेको बिहान सबेरै कराएर बास्ने एउटा चरा हो । त्यसले निकालेको ठूलो आवाज चाहिँ बास्नु हो ।
|
||
|
|
||
|
# दोस्रो चोटि
|
||
|
|
||
|
यहाँ “दोस्रो” क्रमबोधक सङ्ख्या हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-ordinal]])
|
||
|
|
||
|
# उनी धुरुधुरु रोए
|
||
|
|
||
|
तिनी शोक र पीडाले आजित भएर तिनले संवेगको नियन्त्रण नै गुमाए । वैकल्पिक अनुवादः “तिनी पीडाले आजित भए” वा “तिनले आफ्नो संवेगको नियन्त्रण गुमाए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
|