ne_tn/mrk/14/65.md

1.1 KiB

केहीले ... थाले

कोठामा भएका केही मानिसहरू

उहाँको अनुहार छोप्‍न

तिनीहरूले उहाँले नदेख्‍नुभएको होस् भनी अनुहार छोपे । वैकल्पिक अनुवादः “उहाँको अनुहार केही कुराले छोप्‍नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

भविष्‍यवाणी गर्

तिनीहरूले उहाँलाई कसले कुटिरहेका छन् भनी भविष्‍यवाणी गर् भनी गिज्याए । वैकल्पिक अनुवादः “तँलाई कसले कुट्यो भविष्‍यवाणी गर्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अधिकारीहरू

ती मानिसहरू जसले बडाहाकिमको घरको पहरेदारी गर्थे