# केहीले ... थाले कोठामा भएका केही मानिसहरू # उहाँको अनुहार छोप्‍न तिनीहरूले उहाँले नदेख्‍नुभएको होस् भनी अनुहार छोपे । वैकल्पिक अनुवादः “उहाँको अनुहार केही कुराले छोप्‍नु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # भविष्‍यवाणी गर् तिनीहरूले उहाँलाई कसले कुटिरहेका छन् भनी भविष्‍यवाणी गर् भनी गिज्याए । वैकल्पिक अनुवादः “तँलाई कसले कुट्यो भविष्‍यवाणी गर्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # अधिकारीहरू ती मानिसहरू जसले बडाहाकिमको घरको पहरेदारी गर्थे