ne_tn/mrk/08/34.md

2.0 KiB

मेरो पछाडि मलाई पछ्याओ

यहाँ येशूलाई पछ्याउनुले उहाँका चेलाहरूमध्येको एकजना हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “मेरो चेला होऊ” वा “मेरा चेलाहरूमध्येको एक होऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफैँलाई इन्कार गर्नुपर्छ

“आफ्नै इच्छाहरूप्रति सुम्पिइनुहुन्‍न” वा “आफ्ना इच्छाहरू त्याग्नुपर्छ”

त्यसको क्रूस उठाउनुपर्छ, र मलाई पछ्याउनुपर्छ

“उसको क्रूस बोकेर मलाई पछ्याउनुपर्छ ।” क्रूसले दुःखभोग र मृत्युलाई प्रतिनिधित्व गर्छ । क्रुस उठाउनु भनेको सतावट सहन र मर्न तत्पर हुनु हो । वैकल्‍पिक अनुवादः “कष्‍ट भोग्‍ने र मर्ने विन्दुसम्‍मै मेरो आज्ञापालन गर्नुपर्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

मलाई पछ्याओ

यहाँ येशूलाई पछ्याउनुले उहाँको आज्ञापालन गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “मेरो आज्ञापालन गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)