ne_tn/mrk/08/34.md

16 lines
2.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# मेरो पछाडि मलाई पछ्याओ
यहाँ येशूलाई पछ्याउनुले उहाँका चेलाहरूमध्येको एकजना हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “मेरो चेला होऊ” वा “मेरा चेलाहरूमध्येको एक होऊ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# आफैँलाई इन्कार गर्नुपर्छ
“आफ्नै इच्छाहरूप्रति सुम्पिइनुहुन्‍न” वा “आफ्ना इच्छाहरू त्याग्नुपर्छ”
# त्यसको क्रूस उठाउनुपर्छ, र मलाई पछ्याउनुपर्छ
“उसको क्रूस बोकेर मलाई पछ्याउनुपर्छ ।” क्रूसले दुःखभोग र मृत्युलाई प्रतिनिधित्व गर्छ । क्रुस उठाउनु भनेको सतावट सहन र मर्न तत्पर हुनु हो । वैकल्‍पिक अनुवादः “कष्‍ट भोग्‍ने र मर्ने विन्दुसम्‍मै मेरो आज्ञापालन गर्नुपर्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]] अनि [[rc://*/ta/man/translate/figs-metaphor]])
# मलाई पछ्याओ
यहाँ येशूलाई पछ्याउनुले उहाँको आज्ञापालन गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “मेरो आज्ञापालन गर” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])