8 lines
1.0 KiB
Markdown
8 lines
1.0 KiB
Markdown
# चार हजार
|
||
|
||
यसले येशूले ४,००० जनालाई खुवाउनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “४,००० जना मानिसहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]] अनि [[rc://*/ta/man/translate/translate-numbers]])
|
||
|
||
# टुक्रा-टाक्रीका कति भरी टोकरीहरू तिमीहरूले बटुल्यौ ?
|
||
|
||
तिनीहरूले यी कहिले बटुलेका थिए भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “सबैले खाएपछि तिमीहरूले टुक्रा-टाक्रीले भरिएका कति टोकरी बटुलेका थियौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|