ne_tn/mrk/08/20.md

1.0 KiB
Raw Permalink Blame History

चार हजार

यसले येशूले ४, जनालाई खुवाउनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “४, जना मानिसहरू” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/translate-numbers]])

टुक्रा-टाक्रीका कति भरी टोकरीहरू तिमीहरूले बटुल्यौ ?

तिनीहरूले यी कहिले बटुलेका थिए भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “सबैले खाएपछि तिमीहरूले टुक्रा-टाक्रीले भरिएका कति टोकरी बटुलेका थियौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)