ne_tn/mrk/08/16.md

1.1 KiB

हामीसँग रोटी नभएकोले गर्दा यो हो

यस भनाइमा, “यो” शब्दले येशूले भन्‍नुभएको कुरालाई जनाउँछ भनेर व्यक्त गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँले हामीसँग रोटी नभएकोले त्यसो भन्‍नुभएको होला” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हामीसँग रोटी छैन

“छैन” भन्‍ने शब्द अतिरञ्‍जन गरिएको कुरा हो । चेलाहरूसँग एउटा रोटी थियो (८:१४), जुन नभएको भन्दा खासै फरक थिएन । वैकल्पिक अनुवादः “अति थोरै रोटी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)