# हामीसँग रोटी नभएकोले गर्दा यो हो यस भनाइमा, “यो” शब्दले येशूले भन्‍नुभएको कुरालाई जनाउँछ भनेर व्यक्त गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँले हामीसँग रोटी नभएकोले त्यसो भन्‍नुभएको होला” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # हामीसँग रोटी छैन “छैन” भन्‍ने शब्द अतिरञ्‍जन गरिएको कुरा हो । चेलाहरूसँग एउटा रोटी थियो ([८:१४](./14.md)), जुन नभएको भन्दा खासै फरक थिएन । वैकल्पिक अनुवादः “अति थोरै रोटी” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-hyperbole]])