ne_tn/mrk/06/19.md

695 B

तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्

यसको कर्ता हेरोदियास हो र तिनले अरू कसैले यूहन्‍नालाई मारेको चाहना गर्दा “तिनी” प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिनले उनलाई कसैले मारेको चाहिन्, तर तिनले मार्न लगाउन सकेकी थिइनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)