ne_tn/mrk/06/19.md

4 lines
695 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्
यसको कर्ता हेरोदियास हो र तिनले अरू कसैले यूहन्‍नालाई मारेको चाहना गर्दा “तिनी” प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिनले उनलाई कसैले मारेको चाहिन्, तर तिनले मार्न लगाउन सकेकी थिइनन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])