ne_tn/mrk/06/02.md

832 B

यिनलाई कस्तो बुद्धि दिइएको रहेछ ?

यो कर्मवाच्यको संरचनामा सोधिएको प्रश्‍नलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यिनले पाएको यो बुद्धि कस्तो हो ?”

जुन यिनका हातबाट भइरहेका छन्

यसले येशू आफैँले आश्‍चर्कर्महरू गर्नुहुन्छ भन्‍ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “जुन उहाँ आफैँले गर्नुहुन्छ”