ne_tn/mrk/06/02.md

8 lines
832 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# यिनलाई कस्तो बुद्धि दिइएको रहेछ ?
यो कर्मवाच्यको संरचनामा सोधिएको प्रश्‍नलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यिनले पाएको यो बुद्धि कस्तो हो ?”
# जुन यिनका हातबाट भइरहेका छन्
यसले येशू आफैँले आश्‍चर्कर्महरू गर्नुहुन्छ भन्‍ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “जुन उहाँ आफैँले गर्नुहुन्छ”