ne_tn/mrk/05/15.md

1.1 KiB

फौज

यो त्यस मानिसमा भएका थुप्रै भूतहरूको नाम थियो । तपाईंले यसलाई मर्कुस ५:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

उसको सद्धे दिमागमा

यो एउटा टुक्‍का हो जसको अर्थ हुन्छ कि उसले स्पष्‍ट रूपमा सोचिरहेको थियो । वैकल्पिक अनुवादः “सामन्य मनस्थितिको” वा “स्पष्‍ट रूपमा विचार गर्दै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनीहरू डराएका थिए

“तिनीहरू” शब्दले के भएको रहेछ भनी हेर्न जाने मानिसहरूको समूहलाई जनाउँछ ।