ne_tn/mrk/05/09.md

1.1 KiB
Raw Permalink Blame History

उहाँले त्यसलाई सोध्‍नुभयो

“अनि येशूले त्यो अशुद्ध आत्मालई सोध्‍नुभयो”

त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”

एउटा भूत नै सबैको तर्फबाट बोलिरहेको छ । त्यसले तिनीहरूको बारेमा कुनै एउटा फौज, रोमी सेनाको यस्तै ६, जनाको पल्टनजस्तै गरी बोल्यो । वैकल्पिक अनुवादः “अनि भूतले उहाँलाई भन्यो, ‘हामीलाई फौज भन्‍नुहोस्, किनभने हामी धेरै जना यो मानिसभित्र छौँ ।’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)