ne_tn/mrk/02/20.md

692 B

जब दुलहा तिनीहरूबाट लगिनेछ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दुलहा जानेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूबाट लगिनेछ ... तिनीहरू उपवास बस्‍नेछन्

शब्दहरू “तिनीहरूबाट” र “तिनीहरूले”ले दुलहाका जन्तीहरू (साथीहरू) लाई बुझाउँछन् ।