ne_tn/mrk/02/20.md

8 lines
692 B
Markdown

# जब दुलहा तिनीहरूबाट लगिनेछ
यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दुलहा जानेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिनीहरूबाट लगिनेछ ... तिनीहरू उपवास बस्‍नेछन्
शब्दहरू “तिनीहरूबाट” र “तिनीहरूले”ले दुलहाका जन्तीहरू (साथीहरू) लाई बुझाउँछन् ।