ne_tn/mrk/02/15.md

1.2 KiB

जोड्ने कथनः

अब दिन ढल्किसकेको छ, र येशू खाना खान लेवीको घरमा हुनुहुन्छ ।

लेवीको घर

“लेवी बस्‍ने घर”

पापी मानिसहरू

ती मानिसहरू जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे तर अरूहरूले धेरै नराम्रो पापहरू भनी ठानेका कुराहरू गर्थे

किनकि त्यहाँ धेरै थिए र तिनीहरूले उहाँलाई पछ्याए

सम्भावित अर्थहरू हुन् १) “किनकि त्यहाँ धेरै कर उठाउनेहरू र पापी मानिसहरू थिए जसले येशूलाई पछ्याउँथे” वा २) “किनकि येशूका धेरै चेलाहरू थिए र तिनीहरूले उहाँलाई पछ्याउँथे ।”