# जोड्ने कथनः अब दिन ढल्किसकेको छ, र येशू खाना खान लेवीको घरमा हुनुहुन्छ । # लेवीको घर “लेवी बस्‍ने घर” # पापी मानिसहरू ती मानिसहरू जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे तर अरूहरूले धेरै नराम्रो पापहरू भनी ठानेका कुराहरू गर्थे # किनकि त्यहाँ धेरै थिए र तिनीहरूले उहाँलाई पछ्याए सम्भावित अर्थहरू हुन् १) “किनकि त्यहाँ धेरै कर उठाउनेहरू र पापी मानिसहरू थिए जसले येशूलाई पछ्याउँथे” वा २) “किनकि येशूका धेरै चेलाहरू थिए र तिनीहरूले उहाँलाई पछ्याउँथे ।”