ne_tn/mat/24/40.md

12 lines
1.2 KiB
Markdown

# जोड्ने कथनः
येशू फर्केर आउनुहुने कुराका लागि तयार रहन उहाँले आफ्ना चेलाहरूलाई भन्‍न सुरु गर्नुहुन्‍छ ।
# तब
यो भनेको जब मानिसको पुत्र आउनुहुनेछ ।
# एक जना लगिनेछ, र अर्को यहीँ छोडिनेछ
सम्भावित अर्थहरू हुन् १) मानिसको पुत्रले एक जनालाई स्वर्गमा लैजानुहुनेछ, र अर्कोलाई चाहिँ दण्डको निम्ति पृथ्वीमा नै छोड्नुहुनेछ, वा २) स्वर्गदूतहरूले एक जनालाई दण्ड दिनको निम्ति लैजानेछन्, र अर्कोलाई चाहिँ आशिष् दिनको निम्ति छोड्नेछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])