ne_tn/mat/24/40.md

1.2 KiB

जोड्ने कथनः

येशू फर्केर आउनुहुने कुराका लागि तयार रहन उहाँले आफ्ना चेलाहरूलाई भन्‍न सुरु गर्नुहुन्‍छ ।

तब

यो भनेको जब मानिसको पुत्र आउनुहुनेछ ।

एक जना लगिनेछ, र अर्को यहीँ छोडिनेछ

सम्भावित अर्थहरू हुन् १) मानिसको पुत्रले एक जनालाई स्वर्गमा लैजानुहुनेछ, र अर्कोलाई चाहिँ दण्डको निम्ति पृथ्वीमा नै छोड्नुहुनेछ, वा २) स्वर्गदूतहरूले एक जनालाई दण्ड दिनको निम्ति लैजानेछन्, र अर्कोलाई चाहिँ आशिष् दिनको निम्ति छोड्नेछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)