ne_tn/mat/24/29.md

16 lines
1.2 KiB
Markdown

# ती दिनहरूका सङ्कष्‍टपछि तुरुन्तै, सूर्य
“ती दिनहरूको सङ्कष्‍ट सकिनासाथ, सूर्य”
# ती दिनहरूका सङ्कष्‍ट
“दुःखको समय”
# सूर्य अँध्यारो हुनेछ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले सूर्यलाई अँध्यारो बनाउनुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# स्वर्गका शक्तिहरूलाई हल्‍लाइनेछ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले आकाश र त्यसमाथि भएका कुराहरूलाई हल्लाउनुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])