ne_tn/mat/24/29.md

1.2 KiB

ती दिनहरूका सङ्कष्‍टपछि तुरुन्तै, सूर्य

“ती दिनहरूको सङ्कष्‍ट सकिनासाथ, सूर्य”

ती दिनहरूका सङ्कष्‍ट

“दुःखको समय”

सूर्य अँध्यारो हुनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले सूर्यलाई अँध्यारो बनाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

स्वर्गका शक्तिहरूलाई हल्‍लाइनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले आकाश र त्यसमाथि भएका कुराहरूलाई हल्लाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)